Monday, August 17, 2015

कालो दिन

त्यो दिन
एक अमुक स्थानबाट छुट्टिएर
तिमी एक्लै उकालो लागेपछि
बगेको माइखोलाको पानी समुन्द्र पुगिसक्यो
सपनाहरु पनि उतै बगिरहेछन
मलाइ एक्लै युद्धग्रस्त छाडेर ।।


No comments:

Post a Comment